विघाती
Romanized: vighaati, wighaati, wighati, vighaatee
बाधा पुऱ्याउने; काम पूरा हुन नदिने; प्रतिबन्धक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
बाधा पुऱ्याउने; काम पूरा हुन नदिने; प्रतिबन्धक।
२.
हत्यारा; घातक।