परिघाती

Romanized: parighaati, parighaatee, parighatee, parighatii

परिघात गर्ने; मार्ने; वध गर्ने; हत्यारो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
परिघात गर्ने; मार्ने; वध गर्ने; हत्यारो।
२.
नष्ट गर्ने; विनाशकारी; संहारकर्ता।

सम्बन्धित शब्दहरू