परिघात

Romanized: parighaata, parighaat, parighat, parighata

मार्ने काम; वध; हत्या। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
मार्ने काम; वध; हत्या।
२.
प्रहार; हनन।
३.
नाश गर्ने काम; नष्ट गर्ने क्रिया।
४.
उल्लङ्घन।

सम्बन्धित शब्दहरू