प्रतिघात

Romanized: pratighaata, pratighaat, pratighat, pratighata

कसैले गरेको घातको बदलामा गरिने आघात; कसैले आफूलाई प्रहार गरेमा बदलामा गरिने प्रहार; प्रत्याघात। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कसैले गरेको घातको बदलामा गरिने आघात; कसैले आफूलाई प्रहार गरेमा बदलामा गरिने प्रहार; प्रत्याघात।

सम्बन्धित शब्दहरू