घातप्रतिघात
Romanized: ghaatapratighaata, ghaatapratighaat, ghaatapratighata, ghatapratighaata
परस्परको हानाहान वा मारामार, ढुंगाउँग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
परस्परको हानाहान वा मारामार, ढुंगाउँग।
२.
ठक्करका ठक्कर; मुक्काका मुक्का।
३.
यसो गरूँ कि उसो गरूँको अवस्था भई मनमा उठेको सङ्घर्ष; मानसिक द्वन्द्व ।