जातपक्ष
Romanized: jaatapaksha, jaatapaksh, jatapaksha, jaatapaksa
प्वाँख उम्रेको; प्वाँख पलाइसकेको; पखेटाका रौं उम्रिसकेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
प्वाँख उम्रेको; प्वाँख पलाइसकेको; पखेटाका रौं उम्रिसकेको।