उत्तापित
Romanized: uttaapita, uttaapit, uttapit, uttapita
गर्माइएको; तताइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
गर्माइएको; तताइएको।
२.
उत्तेजित गरिएको।
३.
दुःखी; पीडित ।