उत्ताउलिनु
Romanized: uttaaulinu, uttaulinu
उत्ताउलो हुनु; भड्किलो हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [उत्ताउलो+ई+नु]
१.
उत्ताउलो हुनु; भड्किलो हुनु।
२.
ज्यादै वेगवान् हुनु; उर्लनु।
३.
निर्लज्ज हुनु; मात्तिनु।