उत्ताउलो

Romanized: uttaaulo, uttaulo

उचितभन्दा बढ्ता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत उत्ताल]

१.
उचितभन्दा बढ्ता।
२.
अस्वाभाविक ढाँचा देखाउने; उचितभन्दा बढ्ता ठाँट पार्ने।
३.
निर्लज्ज; लाज नभएको।

सम्बन्धित शब्दहरू