बर्ताउ
Romanized: bartaau, bartau
बर्ताब; व्यवहार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
बर्ताब; व्यवहार।
२.
व्रत बस्ने व्यक्ति।