बर्ताव

Romanized: bartaava, bartaav, bartaawa, bartav

कसैले कसैप्रति गर्ने व्यवहार; बर्ताउ; रबैया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [बरताव]

1
कसैले कसैप्रति गर्ने व्यवहार; बर्ताउ; रबैया।

सम्बन्धित शब्दहरू