बर्त
Romanized: bart, barta
व्रत; उपवास। (उदा.- बर्त बस्नु एकादशी, तीर्थ गर्नु काशी। - उखान)। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत व्रत]
1
व्रत; उपवास। (उदा.- बर्त बस्नु एकादशी, तीर्थ गर्नु काशी। - उखान)।
उदाहरण वाक्य
- बर्त बस्नु एकादशी, तीर्थ गर्नु काशी। - उखान