बर्खान्त

Romanized: barkhaanta, barkhaant, barkhant, barkhanta

मान्छे मरेको एक वर्ष पुगेका दिन गरिने कृत्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
मान्छे मरेको एक वर्ष पुगेका दिन गरिने कृत्य।

सम्बन्धित शब्दहरू