बर्खा
Romanized: barkhaa, barkh, barkha
गर्मी यामका छ महिनाको समय; वर्षा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत वर्षा]
१.
गर्मी यामका छ महिनाको समय; वर्षा।
२.
एक वर्षाऋतु भएको वर्षाचक्र।