बर्खासी
Romanized: barkhaasi, barkhaasee, barkhaashi, barkhasee
बर्खास हुने काम वा स्थिति; बरखासी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
बर्खास हुने काम वा स्थिति; बरखासी।