बर्खासन
Romanized: barkhaasana, barkhaasan, barkhasan, barkhaashana
बाह्र महिनाको सिधा अथवा मानु-चामल । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत वर्षाशन]
१.
बाह्र महिनाको सिधा अथवा मानु-चामल ।
२.
तीर्थवासी खास गरी काशीवास गर्नेहरूलाई नेपालको राजकोशबाट दिइने वार्षिक भत्ता।