बर्खाबास
Romanized: barkhaabaasa, barkhaabaas, barkhaabasa, barkhabaasa
वर्षाका समयमा भिक्षाटन या धर्मप्रचारमा नगई गुम्बा, विहार आदिमै रहेर धर्मकर्म गर्ने बौद्ध परम्परा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
वर्षाका समयमा भिक्षाटन या धर्मप्रचारमा नगई गुम्बा, विहार आदिमै रहेर धर्मकर्म गर्ने बौद्ध परम्परा।