बर्तन

Romanized: bartan, bartana

खाने, पकाउने आदि काममा प्रयोग गरिने धातु, माटो आदिको भाँडो; पात्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत वर्तन]

1
खाने, पकाउने आदि काममा प्रयोग गरिने धातु, माटो आदिको भाँडो; पात्र।

सम्बन्धित शब्दहरू