बर्तनु
Romanized: bartanu
जीवन-निर्वाह गर्नु; बाँच्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [संस्कृत वृत्+नु]
१.
जीवन-निर्वाह गर्नु; बाँच्नु।
२.
रहनु; बाँडिनु (विशेष गरी प्रसाद)।