आवर्तन

Romanized: aavartana, aavartan, aawartana, avartan

बारम्बार घुम्ने प्रक्रिया; रिड्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
बारम्बार घुम्ने प्रक्रिया; रिड्ने काम।
२.
मदानीले दही मथ्ने काम; आलोडन।
३.
दोहोऱ्याउने काम।
४.
पग्लने प्रक्रिया।
५.
बाङ्गिने वा टेढिने काम।

सम्बन्धित शब्दहरू