आवर्तनविन्दु
Romanized: aavartanavindu, aavartanawindu, aawartanavindu, avartanawindu
गणितमा विभिन्न निष्कर्ष निकालिने प्रारम्भिक अङ्कबीज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
गणितमा विभिन्न निष्कर्ष निकालिने प्रारम्भिक अङ्कबीज।
२.
हावा र पानीको भुमरीमा देखिने केन्द्रीय विन्दु वा स्थल।