प्रस्थानविन्दु

Romanized: prasthaanavindu, prasthaanawindu, prasthanawindu, prashthaanavindu

आरम्भ गर्ने वा सुरु गर्ने ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
आरम्भ गर्ने वा सुरु गर्ने ठाउँ।
२.
उडानस्थल।

सम्बन्धित शब्दहरू