मध्यविन्दु
Romanized: madhyawindu, madhyabindu, madhyavindu
कुनै खास क्षेत्रको मध्यभाग; खास वृत्तको मध्यभाग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै खास क्षेत्रको मध्यभाग; खास वृत्तको मध्यभाग।
२.
विन्दुहरूमध्ये बिचमा पर्ने विन्दु; माझको विन्दु।
३.
वृत्तको केन्द्र; केन्द्रविन्दु; नाभिक क्षेत्र।