मध्यवित्त
Romanized: madhyavitt, madhyawitta, madhyawitt, madhyabitta
आर्थिक दृष्टिले मझौला स्तर भएको; न धनी न गरीब। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
आर्थिक दृष्टिले मझौला स्तर भएको; न धनी न गरीब।