मध्यवर्ती

Romanized: madhyawarti, madhyavartee, madhyabarti, madhyawartee

बिचमा रहेको; मझमा रहेको; मध्यस्थ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
बिचमा रहेको; मझमा रहेको; मध्यस्थ।
२.
कुनै पनि पक्षमा नलाग्ने; तटस्थ।
३.
कुनै वृत्त वा रेखालाई बराबरी पार्ने गरी बिचमा सङ्केतको रूपमा रहेको (बिन्दु) ।
४.
कुनै भुजाको शीर्षबिन्दुबाट सम्मुख भुजाको मध्य बिन्दुमा पारी खिचिएको (रेखा)।

सम्बन्धित शब्दहरू