मध्यमवर्ग
Romanized: madhyamavarg, madhyamawarga, madhyamawarg, madhyamabarga
आर्थिक दृष्टिले बिचको श्रेणीका मानिस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
आर्थिक दृष्टिले बिचको श्रेणीका मानिस।
२.
बौद्धिक दृष्टिले सचेत भए पनि आर्थिक दृष्टिले पुगीसरी नआउने श्रेणीका मानिसहरूको समूह; मझौला स्तरका जनता।