मध्यममार्ग
Romanized: madhyamamaarga, madhyamamaarg, madhyamamarg, madhyamamarga
कुनै कुरामा पनि अतिवादी नभएको मार्ग; बुद्धले अवलम्बन गरेको मार्ग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
कुनै कुरामा पनि अतिवादी नभएको मार्ग; बुद्धले अवलम्बन गरेको मार्ग।
२.
बिचको बाटो; मध्यमार्ग।