मध्यममार्गी
Romanized: madhyamamaargi, madhyamamaargee, madhyamamargee, madhyamamargii
बिचको बाटो हिँड्ने; दक्षिणपन्थी र वामपन्थीका बिचको; मध्यमार्गी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण/ नाम [संस्कृत]
1
बिचको बाटो हिँड्ने; दक्षिणपन्थी र वामपन्थीका बिचको; मध्यमार्गी।