मध्यमकाव्य

Romanized: madhyamakaavya, madhyamakaavy, madhyamakaawya, madhyamakavy

भित्री व्यङ्ग्य अर्थ भए पनि वाच्यार्थलाई जित्न नसक्ने भई व्यङ्ग्यार्थ गौण भएको काव्य; गुणीभूतव्यङ्ग्य काव्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
भित्री व्यङ्ग्य अर्थ भए पनि वाच्यार्थलाई जित्न नसक्ने भई व्यङ्ग्यार्थ गौण भएको काव्य; गुणीभूतव्यङ्ग्य काव्य।

सम्बन्धित शब्दहरू