मध्य
Romanized: madhy, madhya
कुनै चिजको बिचको भाग; माझ; केन्द्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै चिजको बिचको भाग; माझ; केन्द्र।
२.
शरीरको मध्यभाग; कटि; कमर ।
३.
फरक; अन्तर।
४.
दश अरबको सङ्ख्या।
५.
(विशेषण)
बिचको; माझको।
६.
मध्यस्थ।