मध्यकाल
Romanized: madhyakaala, madhyakaal, madhyakal, madhyakala
प्राथमिक काल र आधुनिक कालका बिचमा पर्ने काल; माध्यमिक काल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
प्राथमिक काल र आधुनिक कालका बिचमा पर्ने काल; माध्यमिक काल।
२.
मध्ययुग।