मध्यदिन

Romanized: madhyadin, madhyadina

दिनको पूर्वार्द्धको समाप्ति र उत्तरार्द्धको प्रारम्भमा पर्ने समयरेखा, दिनको माझ; आधा दिन; मध्याह्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
दिनको पूर्वार्द्धको समाप्ति र उत्तरार्द्धको प्रारम्भमा पर्ने समयरेखा, दिनको माझ; आधा दिन; मध्याह्न।

सम्बन्धित शब्दहरू