मध्यक्रम
Romanized: madhyakram, madhyakrama
बिचको क्रम; माझको क्रम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
बिचको क्रम; माझको क्रम।
२.
मध्यभाग; बिचभाग।