अध्यक्षता
Romanized: adhyakshataa, adhyakshata, adhyaksataa, adhyakshat
अध्यक्ष हुनाको भाव वा अवस्था; अध्यक्षको आसन वा पद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
अध्यक्ष हुनाको भाव वा अवस्था; अध्यक्षको आसन वा पद।
२.
हाकिमी।
३.
सभापतित्व।