अप्रत्यक्ष
Romanized: apratyaksha, apratyaksh, apratyaks, apratyaksa
प्रत्यक्ष नभएको; साक्षात्कार नभएको; परोक्ष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
प्रत्यक्ष नभएको; साक्षात्कार नभएको; परोक्ष।
२.
अदृष्ट; अगोचर।
३.
थाहा नहुने किसिमले भएको; सोझो ढङ्गले नभएको।