अप्रत्यय

Romanized: apratyay, apratyaya

अविश्वास; अपत्यार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
अविश्वास; अपत्यार।
२.
विश्वास नभएको; ज्ञान नभएको।
३.
व्याकरणमा प्रत्यय (परसर्ग) नभएको।

सम्बन्धित शब्दहरू