प्रत्यय

Romanized: pratyay, pratyaya

विश्वास; पत्यार। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
विश्वास; पत्यार।
२.
कुनै धातु वा शब्दको अन्तमा जोडिएर कुनै विशेष अर्थ वा प्रकृतिकै अर्थ बुझाउने वर्ण वा वर्णसमूह; परसर्ग (उदा.- इलो, एलु, दार इ.)।

उदाहरण वाक्य

  • इलो, एलु, दार इ.

सम्बन्धित शब्दहरू