प्रत्ययधर्मी

Romanized: pratyayadharmee, pratyayadharmii, pratyayadharmi

प्रत्ययमा परिणत हुने; प्रत्ययको काम गर्ने (शब्दांश)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
प्रत्ययमा परिणत हुने; प्रत्ययको काम गर्ने (शब्दांश)।

सम्बन्धित शब्दहरू