अधर्मी
Romanized: adharmee, adharmii, adharmi
धर्म नभएको; खराब आचार भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
धर्म नभएको; खराब आचार भएको।
२.
पापी; कुकर्मी।
३.
अत्याचारी।