अधर्म

Romanized: adharm, adharma

धर्मको विपरीत कार्य; पाप; कुकर्म। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
धर्मको विपरीत कार्य; पाप; कुकर्म।
२.
शास्त्रले निषेध गरेको कर्म ।
३.
अन्याय; कुकृत्य; दुष्कर्म।

सम्बन्धित शब्दहरू