अधर
Romanized: adhar, adhara
तल्लो ओठ; ओठ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
तल्लो ओठ; ओठ।
२.
(विशेषण)
उँधोतिरको; तल्लो।