एकधर्मी
Romanized: ekadharmee, ekadharmii, ekadharmi
एक धर्म मान्ने; एउटै धर्मको अनुयायी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
एक धर्म मान्ने; एउटै धर्मको अनुयायी।
२.
परस्परमा समान गुण वा स्वभाव भएको; उस्तै।