लोकधर्म

Romanized: lokadharm, lokadharma

लोकले मान्दै आएको धर्म; लोकको विश्वास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
लोकले मान्दै आएको धर्म; लोकको विश्वास।
२.
लोकव्यवहारमा चलिआएका वा मानिल्याइएका धार्मिक आचरण वा अनुष्ठानहरू।

सम्बन्धित शब्दहरू