लोकधुन

Romanized: lokadhun, lokadhuna

खास जातिमा चलिआएका गीतका भाका; लोकमा प्रचलित धुन; लोकलय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [लोक+धुन]

1
खास जातिमा चलिआएका गीतका भाका; लोकमा प्रचलित धुन; लोकलय।

सम्बन्धित शब्दहरू