लोकतत्त्व

Romanized: lokatattv, lokatattwa, lokatattw, lokatattba

लोकको पक्ष, आयाम, एकाइ, विधा, हाँगा, खण्ड आदि लोक ज्ञानविज्ञानको पक्ष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
लोकको पक्ष, आयाम, एकाइ, विधा, हाँगा, खण्ड आदि लोक ज्ञानविज्ञानको पक्ष।
२.
लोकवार्ताभित्रका कुनै एकाइ, पक्ष वा खण्ड (समग्र किराँत पाक प्रनालीमा ‘चुल्हो’ को स्थान, महत्त्व, को अध्ययनमा चुल्हो एक तत्त्व, धिमाल नृत्य परम्परामा ढोलको स्थान, बनोट, प्रयोगको अध्ययनमा ढोल एक तत्त्व आदि)।

सम्बन्धित शब्दहरू