अमृतत्व
Romanized: amritatva, amritatv, amritatwa, amritatw
अमृतको गुण सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अमृतको गुण
२.
मरण नभएको अवस्था; अमरत्व।
३.
मोक्ष; मुक्ति।