अमृततुल्य
Romanized: amritatulya, amritatuly, amrtatuly, amrtatulya
अमृतजस्तै; अतिमिठो; अमृतजस्तै उपयोगी; अति प्यारो; सुधाजस्तै; पीयूषतुल्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
अमृतजस्तै; अतिमिठो; अमृतजस्तै उपयोगी; अति प्यारो; सुधाजस्तै; पीयूषतुल्य।