अमृतधारा
Romanized: amritadhaaraa, amritadhaara, amritadharaa, amritadhaar
अमृतको धारा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अमृतको धारा।
२.
जलधारा।
३.
पहिलो चरणमा बिस, दोस्रोमा बार, तेस्रोमा सोह्र र चौथोमा आठ अक्षर हुने एक छन्द।