अमृत

Romanized: amrita, amrit, amrt, amrta

नमरेको; जिउँदो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
नमरेको; जिउँदो।
२.
अमरत्व दिने; नमर्ने; अमर ।
३.
अति मिठो।
४.
प्यारो; अभीष्ट ।
५.
(नाम) खाँदा अमर हुने पदार्थ; सुधा; पीयूष।
६.
पानी।
७.
घिउ, दुध।

सम्बन्धित शब्दहरू