अमृतपान
Romanized: amritapaana, amritapaan, amritapana, amritapan
अमृत पिउने काम; अमृतजस्तो स्वाद लिने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
अमृत पिउने काम; अमृतजस्तो स्वाद लिने काम।